Psalms 31:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, म तपाईंलाई पुकार्दछु; मेरो अपमान हुन नदिनुहोस्। दुष्टहरूको अपमान होस्, चुपचाप तिनीहरू मृत्यु-लोकमा जाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले शर्माउनु नपरोस्, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्टहरू शर्ममा परून्, र पातालमा जाऊन् र त्यहीँ चूपचाप रहून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्। तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।