Psalms 31:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती झूटा बोल्‍नेहरू, सबै घमण्‍डी र अहङ्कारीहरू, ज-जसले धर्मीहरूको विरुद्धमा घृणा गरेर बोल्‍छन्— तिनीहरूलाई चुप पार्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका झूटा ओठहरू बन्‍द भइजाऊन्‌, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्‍कार र अहङ्कारसाथ बोल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका झूटो बोल्ने ओठहरू चुप होऊन्, किनकि घमण्ड र अवहेलनासाथ, तिनीहरू धर्मीहरूका विरुद्धमा अहङ्कारी भई बोल्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती दुष्टहरू अंहकार गर्छन् अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्। ती दुष्टहरू घमण्डी छन्, तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।