Psalms 32:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे धर्मीहरू हो! परमप्रभुले जे गर्नुभयो, त्‍यसको कारणले तिमीहरू खुसी भएर आनन्‍द गर। उहाँका आज्ञा मान्‍नेहरू तिमीहरू हर्षले कराओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे धर्मात्‍मा हो, परमप्रभुमा आनन्‍दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्‍दसाथ जयजयकार गर!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ; सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!
Nepali ERV (पवित्र बाइबल)
हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।