Psalms 32:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन मानिसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जुन मानिसमा केही छलकपट छैन, ऊ कति खुसी हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मानिस धन्‍य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जसको मनमा छलकपट छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्‍न, जसको मनमा कुनै छलकपट छैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस खुशी हुन्छ जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।