Psalms 32:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घोडा वा खच्‍चरजस्‍तो निर्बुद्धि नबन्, जसलाई लगाम र डोरी लाएर वशमा राखी भनेकोअनुसार गर्न लाउनुपर्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समझै नभएको घोडा अथवा खच्‍चरजस्‍ता तिमी नहोऊ, जसलाई रोक्‍न लगाम र डोकरि चाहिन्‍छन्‌, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घोडा वा खच्‍चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन, जसलाई रोक्न लगाम र डोकरी चाहिन्छ, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
यसैले घोडा अथवा गधा जस्तो मूर्ख होऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”