Psalms 33:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सबै धर्मीहरू हो! परमप्रभुले जे गर्नुभएको छ, त्यसको लागि हर्षले जयजयकार गर! उहाँका आज्ञा मान्नेहरू सबैले; उहाँको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे धर्मीजन हो, परमप्रभुमा आनन्दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँदो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ; सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ।
Nepali ERV (पवित्र बाइबल)
हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।