Psalms 33:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन जातिका परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, त्‍यो जाति खुसी रहनेछ, उहाँले आफ्‍नै निम्‍ति चुन्‍नुभएको जाति प्रसन्‍न रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो जाति धन्‍यको हो, जसको परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू, जसलाई आफ्‍नो उत्तराधिकारको निम्‍ति उहाँले चुन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धन्यको हो त्यो राष्ट्र, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ, ती प्रजा, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।