Psalms 33:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले स्‍वर्गबाट हेर्नुहुन्‍छ र सारा मानव-जातिलाई देख्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले स्‍वर्गबाट हेर्नुहुन्‍छ, र उहाँ सबै मानिसका सन्‍तानलाई देख्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले स्वर्गबाट तल हेर्नुहुन्छ; उहाँले सबै मानव-जातिलाई देख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।