Psalms 33:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले राज गर्नुभएको ठाउँबाट उहाँले सारा पृथ्वीका बासिन्दाहरूलाई हेर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो वासस्थानबाट उहाँ पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर राख्नुहुन्छ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो वासस्थानबाट तल पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले उच्च-आसनबाट तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।