Psalms 33:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूका हरेक सोच्‍ने मन बनाउनुहुन्‍छ, उहाँले तिनीहरूका हरेक काम जान्‍नुहुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्‍छ, र तिनीहरू सबैका कामको विचार गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ, तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो। परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।