Psalms 33:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा समुद्रलाई उहाँले एक ठाउँमा जम्‍मा गर्नुभयो; उहाँले महासागरका तालहरू ढुकुटीमा जस्‍तै बन्‍द गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले समुद्रको पानीलाई जम्‍मा गरेर एक थुप्रो पार्नुहुन्‍छ। उहाँले गहिरा सागरहरूलाई आफ्‍ना ढुकुटीमा राख्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।