Psalms 34:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्तिको खोजी गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग।
Nepali ERV (पवित्र बाइबल)
नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।