Psalms 35:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झूटो बोल्ने मेरा शत्रुहरू मेरो हारमा रमाउन नपाऊन्। बिनाकारण मलाई घृणा गर्नेहरूले, मेरो शोकमा मेरो खिल्ली उडाउन नपाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्यपूर्वक खिसी गर्न नपाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्ली गर्न नपाऊन् ।
Nepali ERV (पवित्र बाइबल)
मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।