Psalms 35:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू मित्रभावसित बोल्दैनन्, त्यसका सट्टामा तिनीहरूले शान्तिप्रिय मानिसहरूका बारेमा सबै प्रकारका झूटा कुराहरू रच्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त शान्तिको कुरै गर्दैनन्, तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।