Psalms 35:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उठ्नुहोस्, प्रभु! र मेरो रक्षा गर्नुहोस्, हे मेरा परमेश्वर! मेरो पक्षमा बोलिदिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उठ्नुहोस्, र मेरो रक्षाको निम्ति जाग्नुहोस्। हे परमप्रभु, मेरा परमेश्वर, मेरो निम्ति लड़िदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, मेरा परमेश्वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्! मेरो निम्ति लडिदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्! मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्। अनि मलाई न्याय ल्याई दिनुहोस्।