Psalms 35:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईं धर्मी हुनुहुन्छ, म निर्दोष छु भनी न्याय गरी दिनुहोस्, मेरा शत्रुहरूले ममाथि खिसी गर्न नपाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा परमप्रभु परमेश्वर, तपाईंकै धार्मिकताअनुसार मलाई निर्दोष ठहराउनुहोस्। ममाथि तिनीहरू रमाउन नपाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा परमेश्वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्; तिनीहरू ममाथि रमाउन नपाऊन्।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्। तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।