Psalms 35:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई खेद्‌नेहरूको विरुद्धमा तपाईंले आफ्‍नो भाला र बन्‍चरो उठाउनुहोस्। तपाईंले मलाई बचाउनुहुन्‍छ भनी प्रतिज्ञा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई खेद्‌नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्‌, मेरो प्राणलाई भन्‍नुहोस्‌, “म तेरो उद्धार हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बर्छा उठाउनुहोस्। मलाई भन्‍नुहोस्, “म तेरो मुक्ति हुँ।”
Nepali ERV (पवित्र बाइबल)
भाला र बरछा लिनुहोस् अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लडनु होस्। परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”