Psalms 35:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिनाकारण तिनीहरूले मलाई पासो थापे, मलाई पक्रनलाई एउटा गहिरो खाडल खने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए; र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने,
Nepali ERV (पवित्र बाइबल)
मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।