Psalms 35:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको कारणले म खुसी हुनेछु, उहाँले मलाई बचाउनुभएकोले म हर्षित हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मेरो प्राणचाहिँ परमप्रभुमा हर्षित हुनेछ, र उहाँबाटै भएको उद्धारमा उल्लसित हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ, र उहाँको मुक्तिमा हर्षित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब म परमप्रभुमा र्हषित रहनेछु। जब उहाँले मलाई बचाउनु हुनेछ म र्हषित हुनेछु।