Psalms 36:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घमण्‍डी मानिसले मलाई आक्रमण गर्न नदिनुहोस्, न त दुष्‍टले मलाई धपाउन सकोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहङ्कारीको खुट्टा मलाई कुल्‍चन नआओस्‌, न त दुष्‍टको हातले मलाई गलहत्त्याउन पाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्, न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।