Psalms 36:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका बोली दुष्‍टता र झूटले भरिएका हुन्‍छन्, जे कुरा बुद्धिमान् र असल छ, त्‍यो त्‍यसले गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको मुखका कुराहरू दुष्‍ट र छली छन्‌। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्‍यसले छोडिसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्; तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।