Psalms 36:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओछ्यानमा लडिरहेको बेला त्यसले दुष्ट युक्तिहरू रच्दछ, त्यसले गरेको काम कुनै असल हुँदैन र दुष्ट कुरालाई त्यसले कहिल्यै इन्कार गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले आफ्नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्यसले खराबीलाई अस्वीकार गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्; तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्; र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।