Psalms 36:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, तपाईंको अटुट प्रेम स्वर्गसम्म पुग्दछ, तपाईंको विश्वासयोग्यताले आकाशसम्म छुँदैछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंको कृपा स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्वसनीयता आकाशसम्मै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्वासयोग्यता आकाशसम्मै छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ। तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।