Psalms 37:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसका कारणले चिन्‍तित नहोओ, दुष्‍कर्म गर्नेहरूसँग डाहा नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको भजन [1] दुष्‍टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान, वा दुष्‍ट काम गर्नेहरूप्रति डाही नहोऊ;
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।