Psalms 37:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले दुष्ट मानिसहरूको हाँसो उडाउनुहुन्छ किनभने तिनीहरूचाहिँ नाश हुनेछन् भनी उहाँले जान्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रभु दुष्टहरूमाथि हाँस्नुहुन्छ; किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।