Psalms 37:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भलो मानिससँग भएको थोरै थोक सबै दुष्टहरूले जम्मा गरेका धेरै धनभन्दा बढी हो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरताभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टहरूका धेरै सम्पत्तिभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।