Psalms 37:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍ना आज्ञा मान्‍नेहरूको वास्‍ता राख्‍नुहुनेछ र देश सधैँभरि तिनीहरूको अधिकारमा रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले निर्दोष मानिसहरूको वास्‍ता गर्नुहुन्‍छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्, र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।