Psalms 37:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले दिन र काल खराब हुँदा कष्ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्दो चीजबीज रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आपत्का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्त हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आपत्को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्; अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब संकटहरू आउँछन्, धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्। अनिकालको समयमा पनि धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।