Psalms 37:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सुकिजाने घाँसजस्तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्, र हरिया बिरुवाजस्तै ओइलिजानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्, हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्।