Psalms 37:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दुष्‍टहरू मरिजानेछन्, जङ्गलका फूलहरूझैँ परमप्रभुका शत्रुहरू हराउनेछन् र धुवाँझैँ तिनीहरू बिलाएर जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दुष्‍टहरू त नष्‍ट हुनेछन्‌, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्‍तै छन्‌, तिनीहरू लोप भइजानेछन्‌, धूवाँजस्‍तै तिनीहरू लोप हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दुष्‍टहरूचाहिँ नष्‍ट हुनेछन्: याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्, अनि तिनीहरू नष्ट हुने नै छन्। तिनीहरूका घाटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्। तिनीहरू सबै नाश हुनेछन्।