Psalms 37:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्तानले सधैँभरि देशमा बास गर्नेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराबीदेखि फर्केर अलग्ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टताबाट फर्क र भलाइ गर; अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सघैं बाँच्ने छौ।