Psalms 37:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसले देशमाथि अधिकार गर्नेछ र त्यहाँ सदा बास गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीहरूले देश अधिकार गर्नेछन्, र त्यहाँ सधैँभरि वास गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्, र त्यसमा सदासर्वदा बास गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।