Psalms 37:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर भलो मानिसले बुद्धिको कुरा बोल्छ, उसले न्यायको कुरा बोल्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।