Psalms 37:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले आफ्नो हृदयमा परमेश्वरको व्यवस्थालाई राख्दछ र कहिल्यै त्यसलाई छोड्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ, त्यसका खुट्टा चिप्लँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ; त्यसका खुट्टाहरू चिप्लँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ। अनि ठीक प्रकारले बाँच्नबाट उ कहिल्यै वन्चित हुँदैन।