Psalms 37:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्‍छ र उसलाई मार्ने चेष्‍टा गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी जनको हत्‍या गर्नलाई दुष्‍टहरू ढुकिबस्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ;
Nepali ERV (पवित्र बाइबल)
तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।