Psalms 37:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पछि म त्यहाँबाट भएर जाँदा त्यो त्यहाँ थिएन, मैले त्यसलाई खोजें तर भेट्टाउन सकिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यो चाँड़ै मर्यो र रहेन। मैले खोजें, तर त्यो पाउन सकिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो चाँडै मर्यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ।
Nepali ERV (पवित्र बाइबल)
तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिन।