Psalms 38:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, आफ्नो क्रोधमा मलाई दण्ड नदिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सम्झनाको निम्ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।