Psalms 38:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो मुटु जोडले ढुकढुक गरिरहेको छ, मेरो बल हराइसक्यो र मेरा आँखाले तिनका ज्योति हराइसके।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो मुटु धड़कन्छ, मेरो बलले भियाउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो मुटु बढता ढुक्ढुकी रहेछ। मेरो बल तुरिन्दै गइरहेछ, अनि म अन्धो हुन लागिरहेछु।