Psalms 38:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा घाउका कारणले मेरो साथी र छिमेकीहरू मेरो नजिक आउँदैनन् र मेरा परिवार पनि मदेखि टाढा हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा मित्र र सङ्गीहरू मेरा घाउहरूका कारणले मबाट अलग बस्छन्, र मेरा कुटुम्बहरू टाढ़ै उभिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा बिमारीको कारणले गर्दा मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्। मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।