Psalms 38:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई मार्न खोज्‍नेहरूले मलाई पासो थाप्‍छन्, मेरो हानि गर्न खोज्‍नेहरूले मलाई नष्‍ट गर्ने धम्‍की दिन्‍छन्। तिनीहरूले मेरो विरुद्धमा जाल रच्‍नदेखि कहिल्‍यै रोक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो प्राण लिन खोज्‍नेहरूले मलाई पासो थाप्‍छन्‌, मेरो हानि खोज्‍नेहरूले मेरो विनाशका कुरा गर्छन्‌, र दिनभरि विश्‍वासघाती कल्‍पना रच्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।