Psalms 38:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बहिरोजस्तो भएको छु, केही सुन्न सक्दिनँ, म लाटोजस्तो भएको छु, केही बोल्न सक्दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन। र मुखै उघार्न नसक्ने मानिसजस्तै म गूँगो भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु;
Nepali ERV (पवित्र बाइबल)
तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैन्। म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैन्।