Psalms 38:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कान सुन्नै नसकेर कुराको जवाफ नदिने मानिसजस्तो म बनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्दै नसुन्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन्न नसक्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन। म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिन र प्रमाणित पनि गर्न सक्तिनँ।