Psalms 38:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हे परमप्रभु! म तपाईंमा भरोसा राख्दछु। अनि प्रभु! मेरो परमेश्वर! तपाईंले मलाई उत्तर दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, म तपाईंको प्रतीक्षा गर्छु, हे परमप्रभु मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु। हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।