Psalms 38:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरूलाई मेरा सङ्कष्टमा रमाउन नदिनुहोस्! म लडेको छु भनी तिनीहरू घमण्डले फुलिन नपाऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मैले भनें, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्। तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।