Psalms 38:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई एकोहोरो पीडा भइरहेको छ, म ढल्न आँटेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म त ढल्नै लागेको छु, र मेरो पीडा सधैँ मसँगै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु। म मेरो पीडा बिर्सिन सक्तिनँ।