Psalms 38:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरा पापहरू मानिलिंदछु, तिनले गर्दा म चिन्‍ताले भरिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो अधर्म स्‍वीकार गर्दछु, मेरो पापको निम्‍ति म दु:खित छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने। म आफ्नो पापहरूको विषयमा दुःखी छु।