Psalms 38:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्‍ना पापका बाढीमा डुब्‍दै छु, ती बोक्‍न नसकिने बोझ बनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा अधर्महरूमा म शिरसम्‍म डुबिसकेको छु, मैले बोक्‍न नसक्‍ने गरी ती बढ़ी गह्रौँ भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
म अधर्म कामहरूको दोषी छु। अनि त्यो दोष भारी बोके छ। म टाउको उठाएर हिंड्न पनि लज्जित छु।