Psalms 38:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो ज्वरो आगोजस्तो बल्दो छ र म मर्न आँटेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो ढाड जलनले भरिएको छ, र मेरो शरीरमा कत्ति पनि तन्दुरुस्ती छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन।
Nepali ERV (पवित्र बाइबल)
मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।