Psalms 38:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म गलिसकेको छु र चकनाचुर भएको छु, मेरो हृदयमा कष्‍ट छ र म पीडाले कराउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बिलकुल दुर्बल भएको छु, र चकनाचूर पारिएको छु। मेरो हृदयको पीडाले गर्दा म कहालिउठ्‌छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु।
Nepali ERV (पवित्र बाइबल)
म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।