Psalms 38:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे प्रभु! म के चाहन्‍छु, सो तपाईंले जान्‍नुहुन्‍छ, मेरा सबै बिलौना तपाईंले सुन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्‌, र मेरो सुस्‍केरा तपाईंबाट लुकेको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।
Nepali ERV (पवित्र बाइबल)
मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।